दैलेखमा एक दिने निशुल्क आँखा शिविर संचालन

दैलेखमा एक दिने निशुल्क आँखा शिविर संचालन

सुर्खेत-   दैलेखको भैरवी गाउँपालिकामा एक दिने निशुल्क आँखा शिविर संचालन भएको छ । पञ्चदेवल पुर्व विद्यार्थी समाज (पान)नेपाल भैरवी गाउँपालिका वडा नम्बर २ को आयोजना तथा नेपा रेडक्रस सोसाइटि आँखा अस्पतालको सुर्खेतको प्रबिधिक सहयोगमा संचालन गरिएको हो ।

बुधवार दैलेखको भैरवी गाउँपालिकामा संचालन भएको निशुल्क आँखा शिविरमा प्रतिनिधि सभा सांसद सिता कुमारी रानाले उद्धाटन गर्दै नेपाल सरकारले गर्ने गर्ने काम एउटा युनिट भएर पुर्व विद्यार्थी समाजले गरेको सत्कर्मको प्रसंसा गर्नुभयो ।

 

प्रतिक्रिया