सरकारले आगामी जेठ ५ गते नीति तथा कार्यक्रम ल्याउने

सरकारले आगामी जेठ ५ गते नीति तथा कार्यक्रम ल्याउने

काठमाडौँ –  सरकारले आगामी जेठ ५ गते नीति तथा कार्यक्रम ल्याउने भएको छ।

जेठ ५ गते नीति तथा कार्यक्रम ल्याउने तयारी भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताउनुभयो ।

त्यसअघि जेठ ४ गते प्रधानमन्त्री प्रचण्डले संसदमा सांसदहरूसँग छलफल गर्दैछन् । सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुुअघि नीति तथा कार्यक्रमको तयारी तिव्र रुपमा अघि बढाएको छ।

 

प्रतिक्रिया