काठमाडौँ – भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ।
हरेक १५ दिनमा मूल्य घटबढ गर्ने नेपाल आयल निगम र भारतीय आयल कर्पोरेशन बीच सहमति छ। जस अनुसार आज (१६ तारिख) नयाँ मूल्य आएको हो।
नयाँ मूल्य अनुसार पेट्रोलमा ९ रुपैयाँ ५२ पैसा घटेको छ। त्यस्तै, डिजेलको ८ रुपैयाँ १३ पैसा घटेको छ।
प्रतिक्रिया