रेशमको मुद्दामा बहस सकियो, आजै फैसला सुनाउने तयारी

रेशमको मुद्दामा बहस सकियो, आजै फैसला सुनाउने तयारी

काठमाडौं –  रेशम चौधरीको कर्तव्य ज्यानसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा तीन दिनदेखि जारी बहस सकिएको छ । न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासमा बहस भएको थियो ।

इजलासले आजै फैसला सुनाउने तयारी गरेको छ । कैलालीको टीकापुरमा भएको घटनालाई लिएर जिल्ला र उच्च अदालतले चौधरीलाई दोषी ठहर गरेका थिए । यो मुद्दामा रेशमसहित अन्य प्रतिवादीहरु पनि छन् ।

प्रतिक्रिया