रञ्जिता बाहिरिइन् ठबन्धनको बैठक छाडेर

रञ्जिता बाहिरिइन्  ठबन्धनको बैठक छाडेर

काठमाडौँ –  बालुवाटारमा सरकारमा सहभागी दलको बैठक चलिरहेको बेला नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष समेत रहेकी रञ्जिता श्रेष्ठ चौधरी बैठक छाडेर बाहिरिनुभएको छ ।

उहाँ केहीबेरअघि बैठक चलिरहेकै बेला जरुरी काम छाडेको भन्दै बाहिरिनुभएको हो । हिजो सर्वोच्च अदालतले जिल्ला उच्चकै फैसला सदर गर्दै पार्टीका संरक्षक समेत रहेका रेशम चौधरी फैसला यथावत राख्ने फैसला गरेको थियो ।

यसअघि मंगलबार दिउँसो पनि प्रधानमन्त्री प्रचण्डले सरकार समर्थित दस दलको बैठक राख्नुभएको थियो ।

प्रतिक्रिया