घट्यो सार्वजनिक यातायातको भाडा (सूचीसहित)

घट्यो सार्वजनिक यातायातको भाडा (सूचीसहित)

काठमाडौं –   अन्तर प्रदेश सार्वजनिक यातायातको भाडादर समायोजन भएको छ ।

इन्धनको मूल्यका आधारमा स्वचालित रूपमा भाडादर समायोजन भएको यातायात व्यवस्था विभागले जनाएको छ । विभागले इन्धनको मूल्य ५ प्रतिशत बढेमा वा घटेमा भाडा समायोजन गर्दै आएको छ ।

विभागका अनुसार यात्रुवाहक सवारीमा ३ दशमलव २० घटेको छ । पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ४ दशमलव १९ र तराईका मालवाहकमा ४ दशमलव ६५ प्रतिशत भाडा घटाइएको हो ।

कहाँ कति भाडा ?  सूची

अन्तर-प्रदेश-भाडादर

प्रतिक्रिया