गर्मी बढेपछि सुर्खेतका निजी विद्यालयमा एक साता बिदा

गर्मी बढेपछि सुर्खेतका निजी विद्यालयमा एक साता बिदा

सुर्खेत –  निजी तथा आवासीय विद्यालय अगनाइजेसन नेपाल ९प्याब्सन० सुर्खेतले निजी विद्यालयमा गर्मी बिदा दिने भएको छ ।

सोमबार बसेको प्याब्सनको बैठकले अत्यधिक गर्मी बढपछि एक साता विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

प्याब्सनले बुधबारदेखि ३० जेठसम्म सुर्खेतका सम्पूर्ण निजी विद्यालयहरुमा गर्मी बिदा दिने निर्णय गरेको छ । तर सामुदायिक विद्यालयहरु भने पूर्ण रुपमा सञ्चालन भइरहेका छन् ।

प्रतिक्रिया