रारा र शे-फोक्सुण्डो जाने बाटो बनाउन १५ करोड बजेट विनियोजन

रारा र शे-फोक्सुण्डो जाने बाटो बनाउन १५ करोड बजेट विनियोजन

सुर्खेत –   कर्णाली प्रदेश सरकारले रारा र से–फोक्सुन्डो जाने सडक तथा कोरिडोर निर्माणको लागि १५ करोड बजेट विनियोजन गरेको छ ।

आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंहले आगामी वर्षको बजेट सार्वजनिक गर्दै कर्णालीका दुई पर्यटकीय तालको प्रवर्द्धनका लागि बजेट छट्याइएको बताउनुभयो ।

बाटोका लागि संघीय सरकारसँग पनि सहकार्य गरी पर्यटन व्यवसायलाई प्रोत्साहन गर्न सकिने उहाँको भनाइ थियो।

प्रतिक्रिया