गाडी दुर्घटनामा परी सुदूरपश्चिम प्रदेशका कानुन मन्त्रीको निधन

गाडी दुर्घटनामा परी सुदूरपश्चिम प्रदेशका कानुन मन्त्रीको निधन

धनगढी– धनगढीबाट बझाङ जाने क्रममा गाडी दुर्घटनामा परी घाईते भएका सुदूरपश्चिम प्रदेशका कानुन मन्त्री पृथ्वीबहादुर सिंहसहित तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिंहसहित उनकी पत्नी र भाउजू रहेको सुरक्षा स्रोतले जनाएको छ ।

मन्त्रीसहित पाँच जना सवार गाडी मंगलबार (आज) दिउँसो करिब अढाई बजे बझाङको केदारस्यूँ गाँउपालिका–१ को देउरामा दुर्घटना भएको थियो । अन्य दुई भने गम्भीर घाइते भएका छन् ।

प्रतिक्रिया