महिला स्वस्थ्य स्वएमसेविका लाई २ दिने समिक्षा कार्यक्रम सम्पन्न

महिला स्वस्थ्य स्वएमसेविका लाई २ दिने समिक्षा कार्यक्रम सम्पन्न

सुर्खेत-  दैलेखको गुराँस गाउँपालिकामा महिला स्वस्थ्य स्वएमसेविका लाई २ दिने समिक्षा कार्यक्रम सम्पन्न भएको छ । सोसेक नेपालको आयोजना हेल्भेटास नेपालको आर्थिक सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा ४ वटा पालिकाको २६ जना महिला स्वस्थ्य स्वएमसेविकाको सहभागितामा उक्त कार्यक्रम सम्पन्न भएको बताइएको छ । कार्यक्रमको समापनमा सोसेक नेपालका उपाध्यक्ष कबिराज रिजालको अध्यक्षतामा समापन गरिएको थियो ।

प्रतिक्रिया