ठाटिकाँध ३ को वडा कार्यलयबाट सामाजिक सुरक्षा भत्ता वितरण

ठाटिकाँध ३ को वडा कार्यलयबाट सामाजिक सुरक्षा भत्ता वितरण

ठाटिकाँध-  दैलेखको ठाटिकाँध गाउँपालिका वडा नं ३ को वडा कार्यलयबाट सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । भौगोलिक रुपमा टाढा रहेका र अन्य वडाहरुमा पनि बितरणको कामलाई निरन्तरता दिने गाउँपालिका अध्यक्ष रक्ष बहादुर शाहले बताउनुभयो ।

उहाँका अनुसार हामिले अलि पहिले नै बितरण गर्ने भनेका थियौँ । तर, केही प्रक्रिया पुर्याउन ढिला भयकाले र बैंक मर्जरका कारण यो प्रक्रिया ढिला भएको अध्यक्ष शाहले बताउनुभयो ।

प्रतिक्रिया