मुख्यमन्त्री यामलाल कँडेललाई कांग्रेसले विश्वासको मत नदिने

मुख्यमन्त्री यामलाल कँडेललाई कांग्रेसले विश्वासको मत नदिने

सुर्खेत -  कर्णालीका मुख्यमन्त्री यामलाल कँडेललाई कांग्रेसले विश्वासको मत नदिने भएको छ ।  कांग्रेस संसदीय दलका प्रमुख सचेतक हिक्मत विष्टले संसद्मा बोल्दै विश्वासको मत नदिने बताउनुयो  । 

मुख्यमन्त्रीले कर्णालीको समृद्धि र राजनीति स्थायित्वका लागि आफूहरूसँग पनि मत मागे पनि कांग्रेसले विश्वासको मत नदिने बताउनुभयो ।

‘उहाँलाई विश्वासको मत दिने उपयुक्त समय नआएकाले विपक्षमा मत हाल्ने छौँ,’ उहाँले भन्नुभयो  ।

प्रतिक्रिया