गायिका भिमा पुन यतिबेला चर्चामा
![गायिका भिमा पुन यतिबेला चर्चामा](https://snowberry.prixacdn.net/media/gallery_folder/21552541_282389428932679_754544449_n_R22VpCpk7Y_picjxumv7ql41pwa4umhmgkz2wtrwy5tjv9jvx7ufsyl1cjpshw4b0q7wodo.jpg)
नेपालगन्ज
बाँकेको कचनापुरमा जन्मिएर राजधानीलाई कर्मथलो बनाएकी गायिका भिमा पुन यतिबेला चर्चामा छिन । गीत संगीतमा आफ्नो भविष्य सुरक्षित देखेर सानै उमेरदेखि गायनमा लागेकी गायीका पुनले थुप्रै गीत बजारमा ल्याएकी छिन । पछिल्लो पुस्तालाई सुहाउने गीत बजारमा ल्याएर गायिका भिमा पुनले सफलता हासिल गरेकी छिन । ![](https://jwalasandesh.com/wp-content/uploads/2017/09/21552541_282389428932679_754544449_n.jpg)
![](https://jwalasandesh.com/wp-content/uploads/2017/09/21552541_282389428932679_754544449_n.jpg)
लामो समय नेपालगन्जलाई कर्मथलो बनाएकी गायीका पुन हाल काठमाडौं बसेर गायन क्षेत्रलाई अगाडी बढाउदै आएकी छिन र पछिल्लो समयमा निकै राम्रा गित रेकडिङ गरेर बजारमा ल्याउनी तर्खरमा छिन । यती बेला गायिका पुन राजधानीका बिभिन ठाउँका स्टेज कार्यक्रम मा ब्यस्त छिन ।
प्रतिक्रिया