गजल

गजल

म माया गर्छु उ एक सार्किकी छोरी हो। आमा बुझ्नुहोस् उ यसै धर्तीकी छोरी हो। मान्छेहरु यस्तो विभेद बोकि किन हिड्छन ? यो बाहुनकी छोरी हो यो योगीकी छोरी हो । लगनशीलता कहिल्यै हेरेन यो समाजले । हेरिरह्यो गरिबकी छोरी हो धनिकी छोरी हो ।   धर्ती भासिएको छैन र आकाश खसेको छैन । प्रसादले बिहे गरेको पनि कामीकी छोरी हो । मलाई अरुसंग कुनै पनि सरोकार राख्नु छैन । भनोस् दुनिया फरक पर्दैन वादीकी छोरी हो । प्रवासी काजी [...]

गजल

आफु मरेर देशलाई बचाएका हुन्। हाम्रा पुर्खाले नै शीर उठाएका हुन्। कागती , सुन्तला र मेवा बेचेर नै, आमा बा ले मलाई पढाएका हुन्। भारी बोक्दै आफु भोकै बसेर पनि। पेट भरुन्जेल खाना खुवाएका हुन्। मेरा आफ्नै आफन्त भनाउदाले नै रुखमा चढाई फेद ढलाएका हुन्। मैले जति आदर्शका कुरा गर्न सक्छु। गुरुहरुले नै यत्तिको बनाएका हुन् [...]

घर, मन्दिर अनि कोतमा पुजिएकि दुर्गा

घर, मन्दिर अनि कोतमा पुजिएकि दुर्गा आज पर सरिन् अरे म जस्तै नारी शरिर धारण गरेकि दुर्गा पनि पर सर्छिन् अरे उनै दुर्गाको भक्ति भावले पुरुषहरु समेत बलवान् हुन्छन् अरे शरिर र संबेदनाले भरिएकि घरकि दुर्गा मात्रै बिटुलि हुन्छिन् अरे पशुकै गोठमा रात बिताएकि ति दुर्गा एक अंजुली पानीको लागि समेत तड्पिन्छिन् अरे मुर्तीको दुर्गा पुजिरहंदा घरकि दुर्गा सॉप र बाघको सिकार बनि सकिन् अरे ( समर्पित कुरितीमा ज्यान गुमाएका दुर्गाहरु प्रति) सुनिता वस्तेतकाे [...]

गजल

केहि बन्नलाई जिन्दगीमा धोका खानु पर्छ? जसरी भोक लागेको बेला खाना खानु पर्छ। मेरो केही काम छैन म सडकछाप आवारा हु। मैले हरेक दिन डाडामा बसी हावा खानु पर्छ। बिहानै धोकियो र आतंक मच्चाईयो गाँउमा। भन्थे कोई कोई रक्सी सुत्ने बेला खानु पर्छ। कहा हरेक खुशीहरु एउटै भाग्यमा लेखिन्छ? जिन्दगीमा स्वादहरु मिठा नमिठा खानु पर्छ। झोल दाँतै नभयकाहरुले पिएर सिद्दाय यहा। तिम्रा दाँत छन् तिम्ले हड्डी चोक्टा खानु पर्छ। प्रवाशी काजी सुर्य बहादुर थापा [...]

गजल

बालबालिका भोलीका कर्णधार हुन स्वास्थ्य र विकासको पहिलो पूर्वाधार हुन पानी नखाई बाच्न सक्छन् त कोही स्वास्थ्यनै जीवनका पहिला आधार हुन मानव बाच्न चाहान्छ भने ऊ हिँसामा नपर्नु पर्छ हिंसा र दुव्र्यवहार खतराको साथमा परेको साथीलाई उद्धार त गर्नै पर्छ । मोतिराम जैसी [...]

Gajal

तिमिलाई दक्षिणा चाहिन्छ मलाई कामनै चाहिन्छ म हुलाक जस्तो तिमी भन्सार जस्तो म छदै छैन् तिम्रो नजर जस्तो तिमी खोला जस्तो म बगर जस्तो [...]

मुक्तक

थाहा पाँए तिम्रो मायामा खोट रहेछ मेरो साथ भन्दा प्यारो नोट भएछ । सपनाका महलहरु सजाउदै थिए म तिमीले हेर्ने नजरमा गोठ [...]

गजल

थाहा छैन म के को वाहनामा रमाउन थालेको छु पहिले लाग्थ्यो प्रेमिल भावनामा रमाउन थालेको छु उनका लागि मेरो माया एकोहोरो बनेपछि आजकल हो आफ्नै मृत्युको कल्पनामा रमाउन थालेको छु परिवर्तन [...]