गजल

गजल

Paribartan Devkota

थाहा छैन म के को वाहनामा रमाउन थालेको छु
पहिले लाग्थ्यो प्रेमिल भावनामा रमाउन थालेको छु
उनका लागि मेरो माया एकोहोरो बनेपछि आजकल
हो आफ्नै मृत्युको कल्पनामा रमाउन थालेको छु

प्रतिक्रिया