विजुलीले जली वालकको मृत्यु

विजुलीले जली वालकको मृत्यु

दैलेख, भाद्र २ – विधुतले जलि आज वर्ष ३ का अस्मिन विष्टको मृत्यु भएकोछ । डुंगेश्वर गापा वडा नं. २ लाकुरीमा विधुत तार सट भई घरमा आगलानी भएको थियो । आगलानीवाट उनि पोलिएकाले उपचारको क्रममा दैलेख अस्पतालमा उनको मृत्यु भएको प्रहरीले जनाएकोछ । घरमा आगलागि हुदा उनका वुवा ईन्द्र वहादुर विष्ट र वर्ष ३ का वहिनी अस्मिता विष्ट पोलिएको प्रहरीले जनाएकोछ । अस्मिता विष्टको थप उपचारको लागि सुर्खेत रिफर भएको र उनलाई आज नै सुर्खेत लगिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया