वस दुर्घटना ३ जना गम्भिर घाइते

वस दुर्घटना ३ जना गम्भिर घाइते

दैलेख, गुराँस गाउपालिका वडा नं. ५ तालपोखरीमा वस दुर्घटना भएको छ । नेपालगंजवाट आएको भे१ख २२३३ को वस दुर्घटना भएको छ । पंचकोशी ट्राभल्सको वसमा जम्मा ३८ जना यात्रा गरिहेकोमा ३ जना गंभिर घाईते भएका छन्र भने घाइतेलाइ उपचारकाे लागि सुर्खेत लगिएकाे छ । गाडी सडकमा भएकाेले सुर्खेत दैलेख वाटाे ब्लक भएकाे छ ।

प्रतिक्रिया