नायिका प्रियंका कार्कीले इन्गेजमेन्ट गरिन

नायिका प्रियंका कार्कीले इन्गेजमेन्ट गरिन

काठमाडौं, ३१ असार । पछिल्लो दुर्इ वर्ष देखि खुलम खुल्ला प्रेममा बाँधीको प्रियंका कार्की र आयुष्मान देशराज जोशीले शनिबार इन्गेजमेन्ट गरेका छन् । दुबै जनाको परिवारका सदस्य मात्र सहभागी भएर इन्गेजमेन्ट गरिएको हो ।
इन्गेजमेन्टको फोटो आयष्मानको आमादे इन्स्टाग्राम मार्फत सार्वजनिक गरेकी हुन् । इन्गेजमेन्ट पछिको फोटोमा प्रियंका र आयुष्मान हंसिलो देखिएका छन् ।

प्रतिक्रिया