कांग्रेस कर्णाली प्रदेश अधिवेशन : यी हुन् उम्मेदवारहरू (नामावलीसहित)

कांग्रेस कर्णाली प्रदेश अधिवेशन : यी हुन् उम्मेदवारहरू (नामावलीसहित)

सुर्खेत : नेपाली काँग्रेसको कर्णाली प्रदेश कार्यसमितिका लागि शनिवार हुने निर्वाचनका उम्मेदवारहरूकाे नामावली प्रकाशन भएकाे छ ।  जसअनुसार सभापतिका लागि तीनजना बीच प्रतिस्पर्धा हुने भएको छ। निधी समूहबाट कालीकोटका मोतीराज बमले उम्मेद्वारी दिएका छन्।देउवा समूहबाट जुम्लाका ललितजंग शाही र पौडेल समूहबाट कालीकोटकै भूपेन्द्रजंग शाही सभापतिका लागि चुनावी मैदानमा छन्।
निधी समूहबाट उम्मेदवारी दिएका बमको प्यानलमा जिल्लाबाट भूगोलतर्फका सदस्यहरुको पनि उम्मेदवारी परेको छ।

कर्णाली प्रदेशको उपसभापतिका लागि कालीबहादुर सहकारी, सनतकुमार कार्की, देवेन्द्रबहादुर शाही र तिलकबहादुर भण्डारीको उम्मेदवारी परेको छ। महामन्त्रीका लागि निरञ्जन केसी, कृष्णबहादुर रोकाय, कृष्णकुमार विसी, खगेन्द्रबहादुर मल्ल र गोविन्दबहादुर कोइरालाको उम्मेदवारी परेको छ।

खुलातर्फ सहमहामन्त्रीमा उपेन्द्रबहादुर थापा, एकराज डाँगी, नेत्रलाल पौडेल, जयनन्द उपाध्यायको उम्मेदवारी परेको छ। महिलातर्फको एकजना सहमहामन्त्रीका लागि रामछायाँ कुमारी शाही र देवीका कुमारी सिंहको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ।

दस्य पदका उम्मेद्वारहरुः
सदस्य प्रत्यक्ष खस आर्य महिला (६ जनाका लागि)
१. बुद्धा कुमारी शाही
२. सावित्रा कुमारी रेग्मी
३. उर्मिला खत्री भण्डारी
४. सीता मल्ल
५. पुष्पा गिरी
६. गोमा गिरी
७. जनकला मल्ल
८. रछना मल्ल
९. मिठ्ठु कार्की
१०. अमृता शाही

सदस्य प्रत्यक्ष खुल्ला (६ जनाका लागि)
१. अर्जुन महतारा
२. नारायण सापकोटा
३. गौरीनन्द आचार्य
४. बेगम सिंह ठकुरी
५. किरण कुमार भणडारी
६. दमन बहादुर शाही
७. सुरथ बहादुर शाही
८. हरिस कुमार कार्की
९. धर्मलाल शर्मा
१०. धर्मराज जैसी
११. कलम बहादुर हमाल
१२. कृष्णदत्त न्यौपाने
१३. आइतु ओली
१४. युवराज मल्ल
१५. खम्बु मल्ल
१६. रत्न बहादुर अधिकारी
१७. मनराज शाही

आदिवासी जनजाती तर्फ खुला सदस्य (दुई जनाका लागि)
१. पदम बहादुर लामा
२. जय बहादुर पुन
३. टिका राना
४. कमलदीप पुन

मधेशी खुलातर्फको सदस्य (एकजनाका लागि)
चन्द्रा यादव

सदस्य दलित महिलातर्फ (२ जनाका लागि)
१. मैना विक
२. गोमा नेपाली
३. धुतुमा सार्की
४. लक्ष्मी कामी

खुला दलित सदस्य (दुईजनाका लागि)
१. मन बहादुर नेपाली
२. सूर्य बहादुर विक
३. मोहन विक

सदस्य (मुस्लिम समुदाय, १ जनाका लागि)
१. अहिमद बक्स
२. जब्बार अली

सदस्य प्रत्यक्ष अल्पसंख्यक वा अपांगता (एकजनाका लागि)
१. धनसरा शाही
२. किशोर बहादुर शाही
३. नर बहादुर खड्का

जिल्लाबाट महिला सदस्य खुला (एक/एक जना)
दैलेख (दीपा बोहरा र दीपाकुमारी विसी)
जुम्ला (उमा बुढा रावत र विष्णु देवी आचार्य उपाध्याय)
कालीकोट (यसोदा शाही, धर्मकला शाही र सुशिला कुमारी गिरी)
मुगु (जला बुढा रावत र लक्ष्मी रावत)
हुम्ला (रम्बा शाही)
डोल्पा (रमा बोहोरा र रमा बोहोरा)
जाजरकोट (सोना शाही र गिता शाही)
सल्यान (शुसिला बस्नेत खड्का र प्रमिला कुमारी चन्द)

जिल्लाबाट प्रत्यक्षतर्फ सदस्यः
सुर्खेत (छविलाल सिग्देल, सम्भु पन्त)
दैलेख (विनोद खनाल, गणेश प्रसाद उपाध्याय)
जुम्ला (लंक बहादुर शाही, अलक बहादुर शाही)
कालीकोट (नवराज शाही, अशोकनाथ योगी)
मुगु (रमेश कुमार मल्ल, मन्जन कार्की)
हुम्ला (कर्णबहादुर रावत, अंगबहादुर तामाङ)
डोल्पा (पुष्प कुमार शाही , हितकुमार रोकाय)
जाजरकोट (चित्रप्रसाद शर्मा, विनबहादुर सिंह)
रुकुम पश्चिम (जनक चन्द, बलबीर गोसाई)
सल्यान (प्रेमबहादुर डांगी, शिवकुमार शर्मा)

प्रदेशसभा भित्रबाट खुल्ला महिला सदस्य (२ जना)
१. उषा कुमारी राना
२. खगिसरा आचार्य
३. ज्ञानु भुसाल
४. मुक्तिदेवी पुरी (रेग्मी)
५. मञ्जुकुमारी शर्मा (पाण्डे)
६. सुन्तला मल्ल

प्रदेश सभा खुल्ला सदस्य (६ जना)
१. भक्तिप्रसाद उपाध्याय
२. चित्र बहादुर रेग्मी
३. कालीप्रसाद भण्डारी
४. खगेन्द्रदेव गिरी
५. मानबहादुर बुढा मगर
६. नेत्र बहादुर शाही
७. प्रेम प्रकाश शाही
८. नेत्र बहादुर डांगी
९. काँसीराम खड्का
१०. हरिगोपाल चौलागाई
११. बबरजंग शाही
१२. अनिल बहादुर शाही
१३. भेष बहादुर खड्का
१४. रिप बहादुर ओली
१५. कल्दर सिंह
१६. कलम कुमार शाह

दुल्लु खबरको सहयोगमा ।

प्रतिक्रिया