दैलेखको डुङ्गेश्वरमा मनाइयो ११३औँ अन्तर्राष्ट्रिय महिला दिवस

          |   प्रकाशित मितिः बुधबार, फाल्गुन २४, २०७९     ::: 58 पटक पढिएको   |  

दैलेख : दैलेखको डुङ्गेश्वर गाउँपालिकामा ११३औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको छ ।

महिला दिसको अवसरमा डुङ्गेश्वर गाउँपालिका २ र हेलभेटास नेपालको आर्थिक सहयोग तथा सोसेक नेपालको सहजिकरण र महिला संजाल डुङ्गेश्वर गाउपालिका २ को आयोजनामा कार्यक्रम सम्पन्न भएको बताइएको छ ।

 



Leave a comment

Your email address will not be published.


*