झरीले रोकेन दर्शकको मनोबल

झरीले रोकेन दर्शकको मनोबल

काठमाडौं –  टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल र यूएईबीच जारी एसीसी प्रिमियर कपको फाइनल खेल वर्षाका कारण दुईरदुई पटक खेल अवरुद्ध हुँदा पनि खेल हेर्न पुगेका दर्शकहरू भने धैर्यतापूर्वक मैदानमै बसेका छन् ।

यूएईले १६ ओभरमा ५ विकेट गुमाएर ६० रन बनाउँदा पहिलो पटक रोकिएको खेल दोस्रो पटक २७।३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाउँदा रोकिएको छ ।

 

प्रतिक्रिया