फोटो फिचर

राष्ट्रिय फोटो पत्रकार समुह दैलेखमा नेपाली

दैलेख : पत्रकार हिक्मतबहादुर नेपालीको अध्यक्षतामा राष्ट्रिय फोटो पत्रकार समुह जिल्ला शाखा दैलेखको ९ सदस्यीय कार्य समिति चयन भएको छ । दैलेख सदरमुकाममा भएको स्थानीय तथा राष्ट्रिय संचार गृहमा कार्यरत पत्रकारहरुको भेलाले नेपालीलाई अध्यक्ष चुनेको हो । नवगठित शाखाको अध्यक्षमा चयन भएका पत्रकार नेपाली अन्नपूर्ण पोस्ट् र ज्वाला सन्देश अनलाइनमा कार्यरत छन् । भेलाले उपाध्यक्षमा पत्रकार उदयराज अधिकारीलाई चयन गरेको छ । उनि थाहा खबर र धमाका दैनिकमा [...]

खाने होइन त, कुमालखाडा गाउँकाे ताजा तरकारी (फोटो फिचर)

दैलेख : जिल्लाकाे आठबीस नगरपालिका–३ कुमालखाडा गाउँका ४० जना कृषकको घर–घरमा तरकारी उत्पादन भइरहेको छ । यो गाउँ कर्णाली नदी किनारको छेउमै रहेको बस्ती हो । यो बस्ती हुँदै कर्णाली राजमार्ग जोडिएको छ । यहाँका नागरिकले लामो समयसम्म गरिबी, विपन्नता र पछौटेपन भोगे । झण्डै एक दशक अघिसम्म यहाँ एचआइभी संक्रमितको कहालीलाग्दो अवस्था थियो । केही एचआइभी संक्रमितले ज्यान गुमाइसके । केहि नियमित औषधी सेवन गरेर दैनिकी गुजारिरहेका छन् । अहिले रोग, भोक, गरिबी, [...]

गुराँसमा यसरी मनाइयो श्रीपञ्चमी, तस्विरमा हेर्नुहोस्

दैलेख : माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व । विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मंगलवार नेपालभर मनाइँएको छ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् । विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, [...]
1 2 3 11