रुपकलाबाट रुपक !

एउटा ठूलो गाउँ थियो । त्यहाँ जनक बाजेको राम्रो बन्दोबस्त थियो । जनक बाजेका तीन छोरा थिए । जेठा छोरा जयविरको विवाह भईसकेको थियो । जयविरका चार छोरीहरु थिए…