अरिङ्गालले टोकेर बालकको मृत्यु

अरिङ्गालले टोकेर बालकको मृत्यु

कार्तिक २८गते दुल्लु दैलेख । जिल्लाको दुल्लु नगरपालीका ८ दुवारीचाखामा अरिङ्गालले टोकेर ३ बर्षे बालकको मृत्यु भयको छ । आमा टिपुरीका अनुसार बुधबार दिउसो करीब १२बजेतिर अरिङ्गालको गोलामा जेठो छोरा जिस्किदा कान्छार्लाइ अरिङ्गालले टोकेको हो । अस्पताल पुराउदा सम्म पुरै शरीररमा बिष सरीसकेको र धेरै पानि खुवायको कारण साड्े ३बजेतिर दुल्लु अस्पतालमा मृत्युु भएको अस्पतालका सि.अ.यव खड्क शाहीले जानकारी दिनुभयको छ ।

तस्बिर ःप्रविन शाही

प्रतिक्रिया