बालिका दुव्र्यवहार आरोपमा एक पक्राउ

बालिका दुव्र्यवहार आरोपमा एक पक्राउ

अमर सुनार, दैलेख
दैलेखको भगवतीमाई गाउँपालिका वडा नं. २ बेस्तडा बजारकी एक बालिकालाई दुव्यवहार गरेको आरोपमा प्रहरी चौकी बेस्तडाले भगवतीमाई गाउँपालिका–४ जगनाथका २३ वर्षीय सुरेश सिंह ठकुरीलाई पक्राउ गरेको छ ।
दुव्र्यवहारको क्रममा ती बालिकाको टाउकोमा कडा चोट लागेको छ । भगवतीमाई गाउँपालिकाको एम्बुलेन्समा दैलेख जिल्ला अस्पताल पु¥याई उपचार सुरु गरिएको बताइएको छ ।

प्रतिक्रिया