एसईईको परीक्षाफल आज प्रकाशित नहुने

एसईईको परीक्षाफल आज प्रकाशित नहुने

काठमाडौ, असार ११ गते । यस वर्षका माध्यामिक शिक्षा परीक्षा (एसईई) को परीक्षाफल बुधबार प्रकाशन नहुने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक विष्णु अधिकारीले बुधबार परीक्षाफल प्रकाशित नहनुे दि राइजिड नेपाललाई बताउनुभयो ।


उहाँले अन्य कुनै काबु बाहिरको अबस्था आइनपरेमा विहीबार सम्ममा परीक्षाफल प्रकाशित हुने बताउनुभयाे । 
यस वर्षको एसईई परीक्षमा कुल चार लाख ७४ हजार तीन जना विद्यार्थी सहभागी भएका छन् ।

प्रतिक्रिया