ओलीलाई एक्लै चुनाव जितेर प्रधानमन्त्री बन्न प्रचण्डको चुनौती
![ओलीलाई एक्लै चुनाव जितेर प्रधानमन्त्री बन्न प्रचण्डको चुनौती](https://snowberry.prixacdn.net/media/gallery_folder/YbzE0IhxzM5DmlwuNYToYoJmvArlrGeH8sniLBvH_yFo7Y47jD3_wchajzjo7cl3mmohtcivhkwq81pkoksewrlmg8lpqxwxbdj4kwu64zckdp6p.jpg)
![](https://jwalasandesh.com/wp-content/uploads/2022/05/YbzE0IhxzM5DmlwuNYToYoJmvArlrGeH8sniLBvH-1024x549.jpg)
उनले ओलीलाई दुवैपटक माओवादीको वैशाखी टेकेर प्रधानमन्त्री भएको कुरा नभुल्नसमेत आग्रह गरेका छन्।
पहिलोपटक प्रधानमन्त्री पनि माओवादीको वैशाखी टेकेर बन्नुभएको हो। दोस्रोपटक पनि माओवादीको वैशाखी टेकेर प्रधानमन्त्री बन्नुभएको होु, अध्यक्ष प्रचण्डले भने, यो कुरा नभुल्न म ओलीलाई आग्रह गर्दछु ।
प्रतिक्रिया