अनेरास्ववियु दैलेखको १२ औँ जिल्ला सम्मेलन सम्पन्न, ३३ सदस्यी कमिटि चयन

अनेरास्ववियु दैलेखको १२ औँ जिल्ला सम्मेलन सम्पन्न, ३३ सदस्यी कमिटि चयन

सुर्खेत : नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु दैलेखको १२ औँ सम्मेलन दैलेखमा सम्पन्न भएको छ । दैलेखमा भएको १२औँ सम्मेलनबाट ३३ सदस्यी कमिटि चयन गरिएको छ ।
अध्यक्षमा मनशुन दाहाल चयन भएका छन् ।

त्यस्तै उपाध्यक्षमा, भुपेन्द्र बिसि, सचिवमा नर बहादुर कठायत, उप सचिवमा मुकुन्द थापा, रबिन्द्र दाहाल, धिरेन्द्र शाही र कोषाध्यक्षमा प्रतिमा खड्का चयन भएको अनेरास्ववियुका विद्यार्थी नेता सचिन तिमल्सेनाले बताए ।

प्रतिक्रिया