नेता झलनाथ खनाल आज सुर्खेत आउँदै
![नेता झलनाथ खनाल आज सुर्खेत आउँदै](https://snowberry.prixacdn.net/media/gallery_folder/jhalanath_G0dbyLtRjK_hjlot2vfik4sweqgumih1vtroldloe3e6ajrk0x5awmo3r64omaa4ravpg8f.jpg)
सुर्खेत : पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल आज (बुधबार) सुर्खेत आउने भएको छन्।
नेकपा एकीकृत समाजवादी सुर्खेतको जिल्ला भेला सम्बोधन गर्न खनाल यहाँ आउने भएका हुन्।
मंसिर ४ गते हुने प्रदेश र संघको निर्वाचनलाई लक्ष्य गरी एकीकृत समाजवादीले भोलि बिहीबार बृहत् कार्यकर्ता जिल्लास्तरिय कार्यकर्ता भेला आयोजना गर्दै छ।
प्रतिक्रिया