अमेरिकी राजदूत बेरी प्रचण्ड भेट्न पुगे खुमलटार

अमेरिकी राजदूत बेरी प्रचण्ड भेट्न पुगे खुमलटार

काठमाडौं : नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरी माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगेका छन्।

खुमलटारस्थित निवासमा आज बिहान बेरीले विदाई भेट गरेको प्रचण्डको सचिवालयले जनाएको छ। भेटमा अमेरिका र नेपालबीचको दुई पक्षीय सम्बन्धका बारेमा छलफल भएको जनाइएको छ।

सो क्रममा अध्यक्ष प्रचण्डले राजदूत बेरीलाई सफल कार्यकालका लागि बधाइ दिएका थिए।

प्रतिक्रिया