हर्क बालेन आगोको भिल्को हुन् : भट्टराई

हर्क बालेन आगोको भिल्को हुन् : भट्टराई

काठमाडौँ :  नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराईले हर्क, बालेन अहिले सानो झिल्को मात्र भएको र हामीले गल्ती सच्याएर अघि नबढे उथलपुथल हुने बताएका छन् । प्रतिनिधिसभाको कार्यकालको अन्तिम दिन शनिबारको बैठकमा उनले यस्तो बताएका हुन् ।

आगामी दिनमा उथलपुल हुन्छ हामीले यस्तै गल्ती गरिरहे,’ उनले भने, ‘मलाई त आत्मविश्वास नै लाग्न छोड्यो । पाँच वर्षमा निकै गल्ती गरयौँ । त्यसमा योगदान थियो । त्यस्कै ब्याज जनताले हामीलाई चुने । तर जनताका समस्या सधाधान गर्न सकेनौँ । आगामी दिनमा चुनावमा जान पनि मुस्किल हुने छ । जनताका समस्यामा लाग्यौँ भने आगामी प्रतिनिधि सभामा भेट होला नत्र हाम्रो भेट होला नहोला भन्न सकिने अवस्था छैन ।’

प्रतिक्रिया