खड्काविरुद्ध बागी उम्मेदवारी दिएका मानसिंहले लिए फिर्ता
सुर्खेत : सुर्खेत क्षेत्र नम्बर १ मा कांग्रेस उपसभापति पूर्णबहादुर खड्काविरुद्ध बागी उम्मेदवारी दिएका मानसिंह ठकुरीले पनि उम्मेदवारी फिर्ता लिएका छन ।
प्रतिनिधि सभाका लागि गठबन्धनका साझा उम्मेदवार खड्काविरुद्ध बागी उम्मेदवारी दिएका माओवादी केन्द्रका ठकुरीले बुधबार उम्मेदवारी फिर्ता गरेका हुन ।
प्रदेशतर्फका गठबन्धनका साझा उम्मेदवार खड्क पोखरेल र जितेन्द्र जिसलाई साँची राखेर आफ्नो उम्मेदवारी फिर्ता लिएको उनले बताए ।
प्रतिक्रिया