गृहमन्त्री खाणलाई पराजित गर्दै बोहोरा विजयी
![गृहमन्त्री खाणलाई पराजित गर्दै बोहोरा विजयी](https://snowberry.prixacdn.net/media/gallery_folder/balkrishna-khand_ViPOHF6Er9_4pjlasgaztdad0jjf9gjhywxqdpgic2nvukbrcjajqrvrtjxw385thlmkxa1.jpg)
बुटवल : नेपाली कांग्रेसका नेता तथा गृहमन्त्री बालकृष्ण खाणलाई पराजित गर्दै राप्रपाका नेता दिपक बोहोरा विजयी भएका छन् ।
सत्ता गठबन्धनका उम्मेदवार रहेका खाणलाई एमाले समर्थित बोहोराले २६४२ मतान्तरले पराजित गरेका हुन् ।
केहीबेर अघि सार्वजनिक भएको मत परिणामअनुसार बोहोराले ३६६४८ मत पाउँदा गृहमन्त्री समेत रहेका खाणले ३४००६ मत पाए ।
प्रतिक्रिया