सरकार गठबन्धनकै बन्छ : कोइराला

सरकार गठबन्धनकै बन्छ : कोइराला

बिराटनगर :  नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले गठबन्धनकै सरकार बन्ने बताएका छन् ।

कांग्रेस नेता गुरुराज घिमिरेको पुस्तक ‘बाटो विराएको राजनीति’ सार्वजनिक कार्यक्रममा कोइरालाले भने, ‘गठबन्धनकै सरकार बन्छ, यसमा कुनै चिन्ता गर्न आश्यक देख्दिनँ । त्यो सरकारले तपाई हामीले खोजेको जस्तो काम गर्न सक्छ कि सक्दैन रु यसमा चुनौती छ ।’

कांग्रेसको शाख गिर्न नदिने भन्दै उनले सुशासनको सवालमा कुनै सम्झौता नगर्ने बताएका छन् ।

प्रतिक्रिया