ओलीलाई भेट्न बालकोट पुगे रवि लामिछाने
![ओलीलाई भेट्न बालकोट पुगे रवि लामिछाने](https://snowberry.prixacdn.net/media/gallery_folder/oli-rabi_ocIWA0I6dz_5rjgkqezgw98uwumhucgp2k3vujiwxyiixfppgk2rw6hwojlne6krldt6zmj.jpg)
काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । ओली निवास बालकोटमा उनीहरूबीच भेटवार्ता भएको हो ।
सत्ता समीकरणको विषयमा उनीहरूबीच छलफल भएको बताइएको छ । निर्वाचनमा दोस्रो ठूलो दल बनेको एमालेले सरकार गठन प्रक्रियाका लागि दलहरूसँग संवाद गरिरहेको छ ।
प्रतिक्रिया