जनमत पार्टीका अध्यक्ष सीके राउत पनि पुगे बालकोट

जनमत पार्टीका अध्यक्ष सीके राउत पनि पुगे बालकोट

काठमाडौँ : जनमत पार्टीका अध्यक्ष सीके राउत एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेका छन् । ओलीको बोलावटमा आफू बालकोट आएको रावतले प्रतिक्रिया दिए । प्रतिनिधिसभामा ६ सिट रहेको जनमत पार्टीले यसअघि नै सरकारमा सहभागी हुने निर्णय गरिसकेको छ ।

सत्ता गठबन्धन टुटेसँगै एमालेले नयाँ सरकार बनाउनका लागि माओवादी केन्द्र, राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टी र जसपासँग छलफल अघि बढाएको हो ।

प्रतिक्रिया