बाल विवाह न्यूनिकरणका लागि सार्वजनिक सुनुवाई कार्यक्रम

बाल विवाह न्यूनिकरणका लागि सार्वजनिक सुनुवाई कार्यक्रम

दैलेख-  दैलेखको गुराँस गाउँपालिका वडा नं को भगवती माध्यामिक विद्यालय सेप्टिमा बाल विवाह न्यूनिकरणका लागि सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको छ ।

बालबालिका जनप्रतिनिधि र अभिभावकको सहभागितामा आयोजना गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा बालबालिकाले बालविवाह न्यूनिकरणका लागि स्थानिय सरकारले जनचेतनामुलक कार्यक्रमको आयोजना गर्नुपर्ने सुझाव राखेका छन ।

 

प्रतिक्रिया