पिपल चौतारी कृषि समूहका सदस्यलाई पक्की टनेल बितरण

पिपल चौतारी कृषि समूहका सदस्यलाई पक्की टनेल बितरण

गुराँस - दैलेखको गुराँस गाउँपालिकामा पक्की टनेल बितरण गरिएको छ । डिसीय नेपालको साभेदारी सोसेक नेपालद्धारा गुराँस गाउँपालिकामा संचालित ग्रीन कर्णाली परियोजना अन्र्तगत उक्त टनेल बितरण गरिएको हो ।

 गुराँस गाउपालिका वडा नम्बर १ खड्कबाडा स्थित श्री पिपल चौतारी कृषि समूहका  ८ जना सद्स्यहरुलाई पक्की बितरण गरिएको बताइएको छ । सोसेकबाट पक्की टनेल पाएपछि पक्की टनेलमा व्यवसायिक रुपमा तरकारी खेती पाइने भयो भन्दै उत्साहित भएका छन् । 

प्रतिक्रिया