प्रदेश सभा (२) (ख)मा विनोदकुमार शाह विजयी

          |   प्रकाशित मितिः बिहिबार, मंसिर ८, २०७९     ::: 76 पटक पढिएको   |  

दैलेख : निर्वाचन क्षेत्र –२ प्रदेश सभा (२)मा नेकपा एमालेका विनोदकुमार शाह विजयी भएका छन्। उनले वाम–लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार माओवादीका योगेन्द्र शाहीलाई हराएका हुन् । शाहले योगेन्द्रलाई ८४ मतले हराएका हुन्।

शाहले ९ हजार ४६४ मत प्राप्त गरेर प्रदेश सभामा विजयी भएका हुन्। शाहका प्रतिद्धन्द्धी योगेन्द्रले ९ हजार ३८१ मत पाए।

 



Leave a comment

Your email address will not be published.


*