प्रदेश सभा (२) (ख)मा विनोदकुमार शाह विजयी

प्रदेश सभा (२) (ख)मा विनोदकुमार शाह विजयी

दैलेख : निर्वाचन क्षेत्र –२ प्रदेश सभा (२)मा नेकपा एमालेका विनोदकुमार शाह विजयी भएका छन्। उनले वाम–लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार माओवादीका योगेन्द्र शाहीलाई हराएका हुन् । शाहले योगेन्द्रलाई ८४ मतले हराएका हुन्।

शाहले ९ हजार ४६४ मत प्राप्त गरेर प्रदेश सभामा विजयी भएका हुन्। शाहका प्रतिद्धन्द्धी योगेन्द्रले ९ हजार ३८१ मत पाए।

 

प्रतिक्रिया