प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने

काठमाडौँ  - प्रतिनिधिसभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता ९प्रिबजेट० माथि करिब १८ घण्टा छलफल हुने भएको छ । आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा ९कर प्रस्ताव बाहेक० आजदेखि प्रतिनिधिसभामा छलफल प्रारम्भ भएको छ । सभामुख देवराज घिमिरेको अध्यक्षमा…

सुहाउँदो भूमिका पाएकाले चलचित्रमा अभिनय गरे : राजेश हमाल

काठमाडौँ –   अभिनेता राजेश हमाल आठवर्षको अन्तरालपछि चलचित्रमा देखिँदै हुनहुन्छ । आफूले सुहाउँदो र अनुकूल भूमिका पाएकै कारण चलचित्र अभिनयमा पुनः फर्किएको अभिनेता हमालले बताउनुभयो । चलचित्र ‘नरसिंहा अवतार’ को श्रव्यदृश्य (ट्रेलर) सार्वजनिक गर्दै अभिनेता…

चामुण्डाविन्द्रासैनीमा विपन्न महिलाहरूलाई दुना टपरी बनाउने तालिम

स्वदेशी वस्तुको प्रयोग अनिवार्य गर्न महासङ्घको आग्रह

टिमुरका बिरुवा बिक्री गरेर वार्षिक रु दुई लाख आम्दानी

गलैँचा, मुढा बेचेको रकम घर पठाउँदै कैदीबन्दी

दैलेखमा स्व. डम्बर बहादुर खड्का स्मृति कराते प्रतियोगिता सम्पन्न

दैलेखमा स्व. डम्बर बहादुर खड्का स्मृति कराते प्रतियोगिता सम्पन्न

छेलोलाई १०औँ राष्ट्रिय खेलकुदमा समावेश गर्न माग

मैत्रीपूर्ण फुटबलमा सेना विजयी