भानुजयन्तीमा खुला रचना वाचन

भानुजयन्तीमा खुला रचना वाचन

दैलेख– पूर्व जिविस सभापति टेकबहादुर खाणले साहित्य देश विकासको निम्ति रचनात्मक आयाम भएको बताउनुभएको छ । कला साहित्य प्रतिष्ठान दैलेखले आदिकवि भानुभक्तको २०६ औं जन्मजयन्तीको अवसरमा आज दैलेखमा आयोजना गरेको खुला रचना वाचनमा सो विचार राख्नुभएको हो ।
त्यस बखत कवि सुरेन्द्र अधिकारी कृष्ण देवकोटा, प्रकाश आचार्य, जंग बोगटी, मणी रीमाल लगायतले कविता र गजल प्रस्तूत गर्नुभएको थियो ।

प्रतिक्रिया