इप्रका सल्लीले गर्यो दशै शुभकामना कार्यक्रम

इप्रका सल्लीले गर्यो दशै शुभकामना कार्यक्रम

दुर्गा वि.सी
बन्गाड कुपिण्डे नगरपालीका सल्लीवजारमा रहेको इलाका प्रहरी कार्यलयले आज दशैको शुभकाना आदान प्रदान कार्यक्रम गरेको छ । बन्गाड क्षेत्रका सरोकारवाला स्थानीय नागरिकसँग प्रहरीले दशै शुभकामना कार्याक्रमको आयोजना गरेको थियो ।
शुभकामना आदान प्रदान कार्यक्रमको आयोजक इलाका प्रहरी कार्यलय सल्लीवजारका इन्चार्ज चन्द्र कठायतले टिका लगाएर सवैलाई विजया दशमीको शुभकामाना साथै आर्शिदवाद दिनु भएको थियो । चाडवाडको समयमा शान्ती सुरक्षा प्रति प्रहरीलाई सवैले सहयोग गर्न समेत अनुरोध गर्नु भएको छ । वुलुकी ५ वजेतिरको समयमा आयोजना भएको कार्यक्रमा सवै वजारवासि र स्थानीय नागरिकको जमघट भएको थियो । साथै सवैले एक आपसमा विजया दशमीको शुभकामाना आदान प्रदान साटा साट गरेका थिए ।

प्रतिक्रिया