घरेलु मदिरा नष्ट

घरेलु मदिरा नष्ट

दैलेख प्रहरीले बरामद गरेको अवैध घरेलु मदिरा आइतवार नष्ट गर्दै ।

दैलेख असाेज १२ । दैलेख प्रहरीले बरामद गरेको १ सय ६ लिटर अवैध घरेलु मदिरा र २ सय ७७ लिटर कच्चा पदार्थ आइतवार नष्ट गरेको छ । नारायण नगरपालिका वडा नं. १ पुरानो बजारबाट बरामद गरिएको घरेलु मदिरा नष्ट गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया