गृहमन्त्री खाणलाई पराजित गर्दै बोहोरा विजयी

गृहमन्त्री खाणलाई पराजित गर्दै बोहोरा विजयी

बुटवल :  नेपाली कांग्रेसका नेता तथा गृहमन्त्री बालकृष्ण खाणलाई पराजित गर्दै राप्रपाका नेता दिपक बोहोरा विजयी भएका छन् ।

सत्ता गठबन्धनका उम्मेदवार रहेका खाणलाई एमाले समर्थित बोहोराले २६४२ मतान्तरले पराजित गरेका हुन् ।

केहीबेर अघि सार्वजनिक भएको मत परिणामअनुसार बोहोराले ३६६४८ मत पाउँदा गृहमन्त्री समेत रहेका खाणले ३४००६ मत पाए ।

प्रतिक्रिया