राउटे बालबालिकाको पढाई प्रति आकर्षण (फोटोफिचर)

राउटे बालबालिकाको पढाई प्रति आकर्षण  (फोटोफिचर)


लेखन र चित्रकला अभ्यास गर्दै राउटे वालवालिका

दैलेख फागुन ६
कर्णाली, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशका विभिन्न जंगलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदाय अहिले सुर्खेतको लेकबेसी नगरपालिका वडा नंं. १ मा बसोबास गर्दै आएका छन् । यस अघि दैलेखको गुरासँ गाउँपालिकामा बसोबास गर्दै आएका राउटे केहि समय अघि सुर्खेत झरेका हुन् । केहि बर्ष अघिसम्म राउटेहरु पैसा छुँदा पाप लाग्छ, भन्ने मान्यता राख्थे ।


लेखन र चित्रकला अभ्यास गर्दै राउटे वालवालिका

लेखन र चित्रकला अभ्यास गर्दै राउटे वालवालिका

आफुलाई बोटको राजा र गै्रह् राउटेलाई कोटको राजा भन्न रुचाउने यो समुदाय अन्य समुदायसँग खासै घुलमिल हुँदैनथे । तर पछिल्लो समय राउटेको सोच अहिले बदलिएको छ । बाहिरी समुदायका घुलमिल हुने मात्र होइन् उनिहरु आधुनिक प्रविधि प्रयोग गरेर आफुलाई रुपान्तरण गर्न थालेका छन् ।


लेखन र चित्रकला अभ्यास गर्दै राउटे वालवालिका

लेखन र चित्रकला अभ्यास गर्दै राउटे वालवालिका

त्यतिमात्र होइन, राउटे समुदायका बालबालिका पढाई प्रति आकर्षित हुन थालेका छन् । सामाजिक सेवा केन्द्र (सोसेक) बालबालीकाहरु दिनप्रतिदिन पढाईप्रति अभिरुची राखीरहेका र चित्र बनायर देखाउने अवस्थामा पुगेको सोसेकका अध्यक्ष हिरासिंह थापाले बताए । नेपाल र एईआइएनको सहकार्यमा संचालित परियोजनाले यसको सजिकरण गरिरहेको छ ।


लेखन र चित्रकला अभ्यास गर्दै राउटे वालवालिका

प्रतिक्रिया