काँग्रेस नेता थापाको शव यात्रा (फोटोफिचर)

काँग्रेस नेता थापाको शव यात्रा (फोटोफिचर)

दैलेख : कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण निधन भएका नेपाली काँग्रेस दैलेखका नेता जगतजंग थापाको अन्तिम दाहसंस्कार गरिएको छ । दैलेखको श्रीस्थानस्थित आर्यघाटमा अन्तिम दाहसंस्कार गरिएको हो । कोरोना संक्रमित भई दैलेख अस्पतालको आइसोलेसनमा उपचाररत थापाको आइतवार राती ३ बजे निधन भएको    थियो । वि.स. २००५ मा नारायण नगरपालिका–२ जाहारकोटमा जन्मिएका नेता थापाको ७३ बर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

 

प्रतिक्रिया