रामाघाट खोला किनारको बस्ती डुवानमा (फोटो फिचर)

रामाघाट खोला किनारको बस्ती डुवानमा (फोटो फिचर)

दैलेख : दैलेखको रामाघाट खोला किनारको बस्ती डुवानमा परेको छ । लगातारको बर्षातका कारण कर्णाली नदिको बहाब बढेसँगै बस्ती डुवानमा परेको हो । रामाघाट खोला किनारमा रहेका झण्डै १५ घर डुवानमा परेको स्थानीयले बताए ।

कर्णाली नदिमा पानीको सतह उच्च भएसँगै नदिको पानी बस्तीमा पसेको छ । बस्ती नै डुवानमा परेपछि स्थानीय नागरिकहरु बिचल्लीमा परेका छन् ।बस्ती नै डुवानमा परेपनि तीनै तहका सरकार र सरोकारवाला निकायहरुले कुनै पनि चासो नदेखाएको स्थानीय बासिन्दाको गुनासो छ ।

तस्विरहरु : हिक्मतबहादुर नेपाली

प्रतिक्रिया