दुल्लु नगरपालिका १ मा एमालेको प्यानल विजयी

दुल्लु नगरपालिका १ मा एमालेको प्यानल विजयी


दैलेख : दैलेखको दुल्लु नगरपालिका वडा नं. १ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । उत्तः वडामा एमालेको तर्फबाट वडाध्यक्षका तर्कबहादुर खड्कासहित चारै जना वडासदस्य विजयी भएका हुन् । वडाध्यक्षमा निर्वाचित खड्काले ५९७ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेपाली काँग्रेसका नयाराम थापाले ३२५ मत प्राप्त गरेका छन् ।

हेर्नुहोस् एमालेबाट निर्वाचित वडाध्यक्ष र सदस्यको मत विवरण ।

एमालेबाट वडाध्यक्ष ५९७
एमालेबाट वडा सदस्य महिला ५४६
एमालेबाट दलित महिला सदस्य ५३९
एमालेबाट सदस्य ५५६
एमालेबाट सदस्य ५३४

प्रतिक्रिया