ठाटीकाँध गाउँपालिका ४ मा काँग्रेस विजयी

ठाटीकाँध गाउँपालिका ४ मा काँग्रेस विजयी

दैलेख : दैलेखको ठाटीकाँध गाउँपालिका वडा नं. ४ को वडाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएको छन् । काँग्रेसबाट वडाध्यक्षका उम्मेदवार बनेको केहेर सिंह कठायत ३७५ मत सहित विजयी भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका जनकबहादुर शाहीले ३६३ मत प्राप्त गरेका छन् । वडा सदस्यहरुमा भने दुई जना नेकपा एमाले र दुई जना नेपाली काँग्रेसले जीतेको छ ।

प्रतिक्रिया