साहित्य

बाल विवाह गर्नु हुंदैन

बाल विवाह गर्नु हुंदैन:;.. सचेत बनौं भाइबहिनी सबैले अकालैमा मर्नु हुदैन। बालबालिका भोलिका कर्णधार बनाउ साथी बलियो आधार। आमा बच्चा गएका छन् खेर बिहे गर्न नगरों हतार।। बिहे गरौं बिस बर्ष पुगेर जानी राखौं परिपक्क उमेर। रोग लागेर भाको छ नोक्सानी खप्नुपर्ला सधैंलाई [...]

नेपाली गौरव

नन्दा महतारा चिन्तन गरेर खान सकिन्छ साथी कर्ममा लागेमा । सकिन्न केही कर्मको बाटो टाढा नै राखेमा। मनमा माया बसौँला छाँया राखौला आँखामा। गरौँला काम रौपौला धान खेत र पाखामा।। गरौँ साहस,जोगाँउ इज्जत हाम्रा पुर्खाको। माया सम्मान गर्नुछ मैले साना र ठुलाको। हिमालमा हिँउ परेको देख्दा मनमा आनन्द। मुखमा कान्ति मनमा शान्ति उमङ्ग लाग्दछ।। लेक र वेशी धाउने हाम्रो नियमित काम। गौरव गर्छौ नेपाली हामी ठूलै छ सान। [...]

भोलिको म किसान

नन्दा महतारा ‘चिन्तन’ हातमा सानो कोदाली लिई यो माटो खन्नेछु। भविष्य मेरो कृषिमा बित्छ किसान बन्नेछु। उत्पादन गर्छु अन्न र बाली फलफुल लगाउछु। धान र मकै आलु र प्याज तरकारी लगाउछु। मिहिनेत मेरो माटोमा पोख्छु किसान बन्नलाई। सहयोग माग्छु साथी र भाईको उत्पादन गर्नलाई। नेपाल हाम्रो कृषि प्रधान देश म पनि कृषक। काम गरी खान सबै भन्दा हुन्छ नि आनन्द।। माटोको माया मुटुमा बोकी देशलाइ हाक्नेछु। शत्रुको नास गरेर मात्र तब पो [...]

घर, मन्दिर अनि कोतमा पुजिएकि दुर्गा

घर, मन्दिर अनि कोतमा पुजिएकि दुर्गा आज पर सरिन् अरे म जस्तै नारी शरिर धारण गरेकि दुर्गा पनि पर सर्छिन् अरे उनै दुर्गाको भक्ति भावले पुरुषहरु समेत बलवान् हुन्छन् अरे शरिर र संबेदनाले भरिएकि घरकि दुर्गा मात्रै बिटुलि हुन्छिन् अरे पशुकै गोठमा रात बिताएकि ति दुर्गा एक अंजुली पानीको लागि समेत तड्पिन्छिन् अरे मुर्तीको दुर्गा पुजिरहंदा घरकि दुर्गा सॉप र बाघको सिकार बनि सकिन् अरे ( समर्पित कुरितीमा ज्यान गुमाएका दुर्गाहरु प्रति) सुनिता वस्तेतकाे [...]

गजल

केहि बन्नलाई जिन्दगीमा धोका खानु पर्छ? जसरी भोक लागेको बेला खाना खानु पर्छ। मेरो केही काम छैन म सडकछाप आवारा हु। मैले हरेक दिन डाडामा बसी हावा खानु पर्छ। बिहानै धोकियो र आतंक मच्चाईयो गाँउमा। भन्थे कोई कोई रक्सी सुत्ने बेला खानु पर्छ। कहा हरेक खुशीहरु एउटै भाग्यमा लेखिन्छ? जिन्दगीमा स्वादहरु मिठा नमिठा खानु पर्छ। झोल दाँतै नभयकाहरुले पिएर सिद्दाय यहा। तिम्रा दाँत छन् तिम्ले हड्डी चोक्टा खानु पर्छ। प्रवाशी काजी सुर्य बहादुर थापा [...]

‘टीट फर ट्याट’ हक्की डेकेन्द्र

अमर सुनार घटना १ – २०५६ असार १३ गतेको कुरा हो, एक जना रेञ्जरले ६ वर्षीया बालिकालाई चमेना बिस्कुट दिएर दैलेख बजारको डेरामा लिएर बलात्कार प्रयास गरेछन् । त्यो रेञ्जरलाई नाकमुखबाट रगत निस्कञ्जेल मुल सडक पिटे । २०४७ फागुन अनेरास्ववियूको प्रथम जिल्ला सम्मेलनमा म, बालकृष्ण केसी र डेकेन्द्र थापा । घटना २ – २०४९ जेठको महिना हो, हातमा सियो रोपिएर हातै पाकेका बडाखोलाका एक जना दर्जीको अपरेशन गर्न नमानेका जिल्ला अस्पतालका डाक्टरलाई कुर्चीमै बारियो बाँधेर, [...]

सफलताको शिखरमा स्वर कि धनी सरु

सहबान अन्सारी नवलपरासी, काभ्रेपलान्चोकको कटुन्जे वडा नं.४ मा जन्मिएकी मध्यम वर्गीय परिवार कि काईली छोरी सरु गौतम अहिले सफलताको शिखर चुम्न सफल भएकी छिन उनले आफ्नो बाल्यकाल धेरै जसो कटुन्जेमा बिताउदै संगित प्रति सानै देखी रुची राख्दै कटुन्जे स्थित श्री रोशी माध्यमिक बिध्यालय बाट कक्षा १ देखी कक्षा १० सम्मको शिक्षा हासील गरेकि थिईन । कन्या क्यापस काठमाण्डौ बाट ब्याचलर तहको उच्च शिक्षा हासील गरिन । त्यस पश्चात बिगत ८ बर्ष देखी साङ्गितिक क्षेत्रमा [...]

बष्णु डि.सी ‘कोरेली गाई’ बोलको भिडियो सार्वजनिक

नेपाली नारीहरुको महान चाड हरितालिका तिजको रौनक बढ्दै गएको छ । ब्रत बस्ने र तिजका गितमा नाच्ने क्रम गाउँघरमा सुरु भईसकेको छ । तिजमा नाच्नका लागी तयार पारिएका तिज गित भने भड्किला र विकृति ल्याउने खालका भए भनेर आलोचना पनि हुने गरेको छ । तर हालै नेपाली जनजिब्रोमा झुण्डिने खालको एउटा नयाँ तिजको भिडियो सार्वजनिक भएको छ । वास्तविक तिजको आभाष दिलाउने सार्वजानिक ‘कोरेली गाई’ बोलको अडियो अवश्य तपाईको मन छुने खालको बनेको छ । पश्चिम क्षेत्रमा प्रचलित तिजको [...]

स्थानीय कलाकारलाई पनि वातावरण जोगाउने चिन्ता

हिक्मत कुमार नेपाली दैलेख १५ असार जलवायु परिर्वन भइराछ । जनजिजन विग्रदै गैराछ । रुख रोपौ वन जोगाउ ढल निकास गरौ । बाढी पहिरो जान सक्छ, तार जाली भरौ । खोला नाला सुक्न लागु मुहान सफा राखौ स्वच्छ पानी नपिउनाले मर्ने गर्छन लाखौ । पृथ्वीको नहुँदा सम्हार । मरुभूमि हुँदैछ संसार । सचेत बनौ हौ, छरछिमेक गाउँ टोलमा यहि संदेश भनौ है । डाडा पाखा विरुवा रोपेर, जमिन बचाऔ पहिरो रोकेर । गल्ने फोहार गलाई मल बनाऔ । नगल्ने लाई सुकाई आगो लाऔ । यसरी गित मार्फत जलवायु परिवर्तन [...]

गजल

बालबालिका भोलीका कर्णधार हुन स्वास्थ्य र विकासको पहिलो पूर्वाधार हुन पानी नखाई बाच्न सक्छन् त कोही स्वास्थ्यनै जीवनका पहिला आधार हुन मानव बाच्न चाहान्छ भने ऊ हिँसामा नपर्नु पर्छ हिंसा र दुव्र्यवहार खतराको साथमा परेको साथीलाई उद्धार त गर्नै पर्छ । मोतिराम जैसी [...]
1 2 3 4